काठमाडौंमा रंगिए दाह्रीहरु

काठमाडौं । दाह्री ग्याङगले राजधानीको पशुपतिस्थित कैलाश डाँडामा होली विशेष कार्यक्रम सम्पन्न गरेको छ । विगतमा समेत सोही ग्याङगले यस्ता सामाजिक कार्यहरुमा आफनो सहभागीता देखाउदै आएको पाइन्छ । बुधबार सम्पन्न भएको कार्यक्रममा युवा वर्ग माझ देशभर करीब १००० को संख्यामा टि सर्ट विक्रि गरिएको थियो । एउटा टिसर्टको मूल्य २ सय ५० रुपैयाँ राखिएको थियो … Continue reading काठमाडौंमा रंगिए दाह्रीहरु